Home / Editor Hamrofm (page 44)

Editor Hamrofm

यस वर्षको मिग्मी मेगामोडल सिजन–३ अनुज्ञा चन्द

काठमाडौं, फागुन ३० । यस वर्षको मिग्मी मेगामोडल सिजन–३ को उपाधि अनुज्ञा चन्दले हात पारेकी छन् । काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिलामा शुक्रबार सम्पन्न फाइनलमा फस्ट रनर अपको उपाधि निकिता महतले चुमेकी छिन् भने सेकेण्ड रनर अपको उपाधि शिक्षा शाक्यले पाउन सफल भइन् । निर्णायक मण्डलबाट अन्तिम प्रतिस्पर्धामा छानिएका ६ जना …

Read More »

भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपति सिल्भालाई पक्राउ गर्न माग

२८ फागुन– भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपति लुईज ईनासियो लुला डा सिल्भालाई पक्राउ गर्न माग गरिएको छ । सिल्भाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएलगत्तै अभियोजनकर्ताहरुले उनलाई पक्राउ गर्न माग गरेका हुन् । मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनलाई न्यायिक हिरासतमा राख्नुपर्ने साओ पाउलोका अभियोजनकर्ताहरुको माग छ । तर उनलाई हिरासतमा राख्ने या …

Read More »

‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश

काठमाण्डौ २८ फागुन– संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ ।  चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ । म्यागेजिनले सार्वजनिक गरेको …

Read More »

दाङमा एसिड प्रहराबाट एक युवती गम्भीर घाईते

दाङ्ग २८ फागुन– दाङमा एसिड प्रहराबाट एक युवती गम्भीर घाईते भएकी छन् ।  एसिड प्रहारवाट गम्भीर घाइते भएकी रिता चौधरीलाई थप उपचारकालागि नेपालगञ्ज लगिएको छ ।  घोराही–२ गुलरियास्थित प्रहरी बोर्डिङ नजिकै अज्ञात समुहले एसिड प्रहार गरेका थिए । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको दाङ …

Read More »

नेपाल ‘एसिया सहयोग संवाद्’ (एसिडी) संस्थाको ३४औं सदस्य राष्ट्र

काठमाण्डौ २८ फागुन– नेपाल ‘एसिया सहयोग संवाद्’ (एसिडी) संस्थाको ३४औं सदस्य राष्ट्र भएको छ । थाइल्यान्डको राजधानी बैंककमा भएको १४औं मन्त्रीस्तरीय बैठकले नेपालको सदस्यताका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गरेका छन् ।सो अवसरमा उपप्रधानमन्त्री थापाले नेपाल पनि एसियन अङ्गको सदस्य …

Read More »

नेपाली काँग्रेसको २५ केन्द्रीय सदस्यका लागि मत गणना आज पनि जारी

काठमाण्डौ २८ फागुन– नेपाली काँग्रेसको १३ औं महाधिवेशनअन्तर्गत खुल्ला २५ केन्द्रीय सदस्यका लागि मत गणना आज पनि जारी रहने भएको छ । जम्मा ४ सय ३ मत गणना गरेर हिजो स्थगित मतगणना अहिले केहिबेरमो पुन सुरु हुने भएको हो । हिजोसम्मको मतगणनामा केन्द्रीय सदस्यमा खुमबहादुर खड्का शीर्ष स्थानमा हुनुहन्छ  भने …

Read More »

संविधानको कार्यान्वयन र पुनःनिर्माणका लागि राष्ट्रिय सरकारको आवश्यकता छ – एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहाल

भरतपुर २३ फागुन–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र पुनःनिर्माणका लागि राष्ट्रिय सरकारको आवश्यकता रहेको बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले १६ बुँदे सहमतिमानै राष्ट्रिय सरकारको कुरा भईसकेको भन्दै नेपाली काँग्रेसको महाधिवेशन पछि राष्ट्रिय सरकारका लागि पहल हुने …

Read More »

नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन खेलले भूमिका खेल्ने एनेकपा माओवादीका अध्यक्ष दाहालको भनाई

भरतपुर २३ फागुन– पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देशका समस्या समाधान हुँदै गएकोले सबै सभ्य र एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ । भरतपुर उपमहानगरपालिका वडा नं. २७, पटिहानीमा आजदेखि शुरु भएको पद्मोदय अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै दाहालले नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन खेलले …

Read More »

करिब ११ हजार लिटर डिजल सहितको ट्रक एकीकृत नेकपा माओवादी निकट वाईसिएल चितवनको नियन्त्रणमा

भरतपुर २३ फागुन–अवैध रुपमा काठमाण्डौंतर्फ डिजल लैजान लागेको भन्दै एकीकृत नेकपा माओवादी निकट वाईसिएल चितवनले आज बिहान भरतपुरको आँपटारी नजिकैबाट करिब ११ हजार लिटर डिजल सहितको ट्रक नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । भरतपुर उपमहानगरपालिका वडा नं. १ आँपटारी र रामनगरको बीचभागमा ना ४ ख ५५९४ नम्बरको मिनी ट्रकमा ४७ …

Read More »

बुढासु्ब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज

धरान फागुन २०– धरानमा जारी बुढासु्ब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुने भएको छ  । खेल धरानको एन्फा टेक्निकल सेन्टरमा अपहरान्ह सुरु हुने छ ।  पहिलो खेलमा आयोजक धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै रुपन्देही ११ ले अन्तीम चारमा …

Read More »