Home / Editor Hamrofm (page 42)

Editor Hamrofm

बंगलादेशमा तीव्र हावा र भारी वर्षा

जेठ ९ – बंगलादेशमा आएको तीव्र हावा र भारी वर्षाका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । लाखौँ मानिस विस्थापित भएका छन् । बंगलादेशको तटीय क्षेत्रमा हिजो दिउँसोदेखि आएको भारी वर्षा र हावाहुरीका कारण त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । अहिले पनि त्यहाँ भारी वर्षा भईरहेको अन्तराष्ट्रिय समाचार …

Read More »

हवाई आक्रमणमा तालिवानका नेता मुल्ला अख्तर मंसुर मारिएकोे अमेरिकाकोे दाबी

जेठ ९ – हवाई आक्रमणमा परि अफगानिस्तानको विद्रोही संगठन तालिवानका नेता मुल्ला अख्तर मंसुर मारिएकोे अमेरिकाले दाबी गरेको छ । अमेरिकाले पाकिस्तान र अफगानिस्तानको सीमा नजिक हिजो गरेको हवाई आक्रमणमा मंसुर मारिएको दाबी गरेको हो । यो हमलामा परि अर्का एकजना विद्रोही लडाकुको पनि मृत्यु भएको बिबिसीले जनाएको छ । …

Read More »

मिसन कोरला—२०१६ सुरु

जेठ ९ – पर्यटन प्रवद्र्धनका लागि आजदेखि १३ गतेसम्म मिसन कोरला—२०१६ सुरुहुने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोग एवं पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ पोखरादेखि नेपाल—चीनबीचको नाका कोरलासम्मको पाँच दिवसीय अवलोकन भ्रमण गरिने भएको हो । आज देखिहुने मिसन कोरला २०१६ नाम दिइएको उक्त भ्रमणका …

Read More »

नयाँ शक्तिका संयोजक डा.बावुराम भट्टराईले स्काइपबाट कार्यकर्ता प्रशिक्षण

जेठ ९ – मलेसियामा रहेका आफ्ना कार्यकर्ताहरुलाई नयाँ शक्तिका संयोजक डा.बावुराम भट्टराईले स्काइपबाट प्रशिक्षण दिनुभएको छ । करिब ४५ मिनेट प्रशिक्षण दिनुभएका भट्टराईले विदेशमा सिकेको सिपलाई नेपालमा फर्किएर ब्यवहारमा उतार्न आग्रह गर्नु । पुरानै बाटोबाट हिँडेर अगाडि बढ्न सकिन्न भन्दै भट्टराईले नयाँ विचार लिएर हिँडेमा नेपाललाई पनि मलेसिया, कोरिया र …

Read More »

संघीय गठबन्धनले आज चाबहिलमा सभा गर्ने

जेठ ९ – राजधानी केन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनले आज चाबहिलमा सभा गर्ने भएको छ । सिंहदरबार र प्रधानमन्त्री निवास घेराउको आन्दोलनपछि  १० दिने विरोधका कार्यक्रम घोषणा गरेको मोर्चाले राजधानीका विभिन्न स्थानमा सभा गर्दै आएको छ । गठबन्धनले दिउँसो ४ बजे गर्ने कार्यक्रममा विभिन्न स्थानबाट र्याली सहित आउने जुलुस …

Read More »

नेकपा माओवादी केन्द्रको बैठक बस्दै

जेठ ९ – पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरुबारे टुंगो लगाउन नेकपा माओवादी केन्द्रको बैठक बस्दै छ । बिहिबार विभिन्न माओवादी घटकहरु जोडिएर माओवादी केन्द्र बनेको पुष्पकमल दाहाला नेतृत्वको पार्टीले आज पदाधिकारी तथा केन्द्रीय समिति सदस्यबारे टुंगो लगाउने भएको हो । ६ सय ९९ सय सदस्य केन्द्रीय समिति बनाउने तयारी गरेको …

Read More »

आइपिएल: मुम्बईले दिल्लीलाई ८० रनले हरायो

जेठ ३– इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गएरातीको खेलमा मुम्बई इन्डियन्सले दिल्ली डेयरडेभिल्सलाई ८० रनले हराउँदै लिगंको तेस्रो स्थानमा उक्लिएको छ । विशाखापट्नममा भएको खेलमा मुम्बईले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै एक सय २६ रन मात्रै बनाउन सक्यो । …

Read More »

यमनमाआईएसले गराएको बम विष्फोटमा परी ज्यान गुमाउने प्रहरीको संख्या ३१ पुग्यो

जेठ ३– यमनमा विद्रोही संगठन इस्लामिक स्टेट आईएसले गराएको बम विष्फोटमा परी ज्यान गुमाउने प्रहरीको संख्या ३१ पुगेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ६० जना भन्दा धेरै घाईते भएका छन् । यमनको दक्षिणी तट मुकाल्लामा रहेको प्रहरीको बेस क्याम्पमा प्रवेश गरेर आक्रमणकारीले हिजो आँफैलाई विस्फोट गराएका थिए । प्रहरीहरु कार्यलय …

Read More »

भारतको केरल, तामिलनाडु र पुडुचेररीको विधानसभा चुनावका लागि आज मतदान

जेठ ३– भारतको केरल, तामिलनाडु र पुडुचेररीको विधानसभा चुनावका लागि आज मतदान भईरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ । तामिलनाडुको कुल २ सय ३४ विधानसभाको सिटका लागि २ सय ३२ केरल, १ सय ४० र पुडुचरेरीमा ४० सिटका लागि मतदान भईरहेको छ …

Read More »

मदन भण्डारी र जिवराज आश्रितको स्मृतिमा एमालेले विभिन्न कार्यक्रम गर्ने तयारी

जेठ ३– नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको सवारी दुर्घटनामा परी निधन भएको आज २३ वर्ष पुरा भएको छ । २०५० साल जेठ ३ गतेका दिन महासचिव भण्डारी र आश्रितको निधन भएको थियो । पार्टी कामको शिलशिलामा भण्डारी र आश्रित चढेको गाडी चितवनको दासढुङा …

Read More »