Home / Editor Hamrofm (page 32)

Editor Hamrofm

नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा पाँच जना मनोनित

असार ८– नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा पाँच जना मनोनित भएका छन् । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार पाँच सांसदहरुलाई संसदीय दलको कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । मनोनित हुनेहरुमा कैलाली क्षेत्रनम्बर ५ का दीर्घराज भाट, संखुवासभा क्षेत्रनम्बर १ का तारामान गुरुङ, बर्दिया क्षेत्रनम्बर …

Read More »

नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल द्वारा सरकारको कार्य प्रति असतुष्टि व्यक्त

असार ८– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भूकम्प पछिको पुर्ननिर्माण र पिडितलाई राहत दिन सरकारले ढिला सुस्ति गरेको भन्दै सरकारको कार्य प्रति असतुष्टि व्यक्त गर्नु भएको छ । संसद भवन नयाँबानेश्वरमा जारी बैठकमा विभिन्न मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा पुन निमार्णका लागि जुटेको दाताको सहयोग दुरुपयोग भएको भन्दै नेता …

Read More »

काबुलमामारिएका १२ नेपालीको शव आज काठमाडौं ल्याईयो

असार ८– अफगानिस्तानको काबुलमा गत सोमबार आत्मघाती बम आक्रमणमा मारिएका १२ नेपालीको शव आज काठमाडौं ल्याएको छ । शब बुझ्न प्रधानमन्त्री केपी ओली त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल पुगेका थिए । नेपाल सरकारले चार्टर गरी पठाएको नेपाल वायुसेवा निगमको विशेष विमानमा शव ल्याइएको हो । यसका साथै अफगानिस्तानमा रहेर काम गर्दै आएका …

Read More »

दलहरु विचमा सहमति नजुटे सम्म निर्वाचन सम्भव छैन –प्रकाशमान सिंह

असार ६– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दलहरु विचमा सहमति नजुटे सम्म निर्वाचन सम्भव नरहेको बताउनु भएको छ । पत्रकारहरु संग आज चितवनमा कुराकानी गर्दै उहाँले सरकारले निर्वाचनको मिति तय गरेपनि अहिले बातावरण वनि नसकेकोे बताउनु भयो । भूकम्प पिडितलाई राहत, संविधान कार्यान्वयन, प्रदेशको सिमाङ्कन लगाएतका काम नसकिए सम्म निर्वाचन …

Read More »

नेपाल परिवार नियोजन संघको ३८ औ सभा आज देखि सौराहामा सुरु

असार ६– नेपाल परिवार नियोजन संघको ३८ औ सभा आज देखि पूर्वि चितवनको सौराहामा सुरु भएको छ । सभाको नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रकाशमान सिंहले एक कार्यक्रमका विच उद्घाटन गर्नु भयो । कार्यक्रमको उद्घाटन गर्दै नेता सिंहले संविधान कार्यान्वयनको विषय चुनौतिपूर्ण रहेको बताउनु भयो । संविधान कार्यान्वयनको विषयमा सवै दल …

Read More »

भरतपुर अस्पतालमा थालेसिमियाका ५२ जना विरामीहरूले निःशुल्क उपचार लिदै

असार ६– भरतपुर अस्पतालमा थालेसिमियाका ५२ जना विरामीहरूले निःशुल्क उपचार लिदै आएका छन् । भरतपुर अस्पताल विकास समितीले आफैले खर्च व्यहोर्ने गरी निःशुल्क रूपमा उपचारको प्रवन्ध गर्दै आएको छ । थालेसिमियाका विरामीहरू १५÷१५ दिनमा उपचारका लागि आउने गर्दछन् । अस्पतालले प्रति पोका ८ सय ५० पर्ने रगत महिनामा २ पोकाका …

Read More »

संसदीय सुनुवाई विशेष समितिले तीन सदस्यीय कार्यदल बनायो

असार ६– संसदीय सुनुवाई विशेष समितिले सुनुवाई सम्बन्धी कार्यविधि तयार गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । अन्तरिमा संविधान अनुसार रहेको यसअघिको सुनुवाई समितिको कार्यविधिलाई नयाँ संविधानअनुरुप बनाउन कार्यदलले आजैदेखि काम सुरु गर्ने भएको हो । तीन सदस्यीय कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट आनन्दप्रसाद ढुंगाना, एमालेका तर्फबाट गणेशमान गुरुङ र माओवादी …

Read More »

तालिवान विद्रोहीले गराएकोे आत्मघाती विस्फोटमा परी १४ जना नेपालीको मृत्यु

असार ६– अफगानिस्तानको राजधानी काबुलमा आज तालिवान विद्रोहीले गराएकोे आत्मघाती विस्फोटमा परी १४ जना नेपालीको मृत्यु भएको छ । नेपाली सुरक्षागार्ड सवार बसमा आज विहान भएको आत्मघाती विस्फोटमा परी अन्य ९ जना घाइते भएका छन् । जसमा ५ जना नेपाली र ४ जना अफगानी नागरिक रहेको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले …

Read More »

कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समिकरण पुरा

१ असार– अमेरिकामा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समिकरण पुरा भएको छ । आज सम्पन्न खेलबाट समुह डी को विजेता र उपविजेताको टुङ्गो लागेसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । आजको खेलमा चिलीले पानामालाई ४–२ ले पराजित ग¥यो भने अर्जेन्टिनाले बोलिभियालाई ३ सुन्यले हराउन सफल भयो । अब सेमिफाइनल प्रवेशका …

Read More »

अमेरिकाको फ्लोरिडा हत्याकाण्डका बारे उमर मतीनकी श्रीमती नुर मतीनलाई पूर्वजानकारी भएको आशंकामा प्रहरीद्धारा अनुसन्धान

१ असार– अमेरिकाको फ्लोरिडा हत्याकाण्डका अभियुक्त उमर मतीनकी श्रीमती नुर मतीनलाई घटनाका बारे पूर्वजानकारी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।हत्याकाण्ड भएको नाईट क्लबमा केही महिना अघि आफ्ना पतिसँग पुगेकी नुर मतीन हतियार खरिद गर्दासमेत सँगै रहेको बताइएको छ । तर पतिले हतियार खरिद  गरेकोबारे प्रहरीलाई जानकारी नगराएको भन्दै उनीमाथि …

Read More »