Home / Editor Hamrofm (page 3)

Editor Hamrofm

भरतपुर अस्पताललाई प्रादेशिक अस्पताल बनाउनुपर्छ : प्रचण्ड

चितवन,चैत २५ – पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर अस्पताललाई प्रादेशीक अस्पताल बनाउन पहल गरिने बताउनु भएको छ । आज (आइतवार) भरतपुर अस्पतालको ५५आंै वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दाहालले पहिचान बिहिन रहेको भरतपुर अस्पतालले जिल्ला अस्पताल भन्दा धेरै माथीको सेवासुविधा दिइरहेकोले प्रादेशिक अस्पताल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको …

Read More »

चितवनमा रुखबाट लडेर एकको मृत्यु

चितवन, चैत २५- पूर्वी चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कालिका नगरपालिका–८ का ४० वर्षीय सूर्यबहादुर चेपाङको रुखबाट दाउरा झार्ने क्रममा लडेर मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका चेपाङको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको …

Read More »

वैदिक सनातन धर्मका अनुयायीहरुले आन्दोलन गर्ने

चितवन,चैत २४- सरकारले नेपालकै पहिचान वैदिक सनातन सस्कृति माथी गर्ने व्यवहार फरक हुदै गएको भन्दै बैदिक धर्म परिसद चितवनले आन्दोलनको चेतावनी दिएको छ । पछिल्लो समय इयु , मंगोल नेशनल अर्गनाइजेसन लगाएतले हिन्दु धर्म माथी धावा बोलेपछि परिसद्ले कडा कदम चाल्ने भएको हो । परिसदले शनिवार भरतपुरमा पत्रकार सम्बेलन गर्दै राष्ट्रियता …

Read More »

चितवनमा आज देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चितवन चैत २३- चितवनमा आज (शुक्रबार) देखि १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। निर्वाचन क्षेत्र १ अन्तर्गत खैरहनी माविमा प्रतियोगिताको उद्घाटन गरिएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता क्षेत्र नम्बर २ मा चैत २७, २८ र २९ गते तथा क्षेत्र नम्बर ३ मा वैशाख २, …

Read More »

चितवनमा ‘पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ सुरु,मुख्यमन्त्रीद्धारा उद्घाटन

चितवन,चैत २३- चितवनमा आजदेखी ‘पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ सुरु भएको छ । प्रदर्शनीको प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । प्रदर्शनी उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेश नम्वर ३ लाई कृषी,पर्यटन र उद्योगको हबको रुपमा विकास गर्ने वताउनुभयो । उहाँले प्रशस्त सम्भावनाले भरिएको प्रदेश ३ लाई दु्रत रुपमा विकास …

Read More »

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

चितवन,चैत २३- भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ। हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन। तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो संख्यामा कुखुरा मर्ने र उत्पादन घटेका कारण कृषक चिन्तित छन् । पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलका अनुसार …

Read More »

चितवनको माधवपुरमा एकै व्यक्तिका ३ हजार ७ सय कुखुरा मरे,बर्ड फ्लूको आशंका

चितवन,चैत २२- चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेको छ । लामिछाने पोल्ट्री फर्मको ४ वटा खोरका कुखुरा अचानक मर्न थालेपछि बर्ड फ्लूको आशंका गरिएको छ । कुखुरा धमाधम मरेकाले बर्ड फ्लूको आशंका गरिएको लामिछाने पोल्ट्री फर्मका सञ्चालक अमृत लामिछानेले बताए । द्रोण …

Read More »

जागृतप्रसाद भेटवालको बाँधः जनताको मनमनमा

चितवन, चैत २२- वाम नेता जागृतप्रसाद भेटवाल प्रचारभन्दा कामलाई प्राथमिकतामा राख्ने राजनीतिक योद्धा थिए जसले जीवनको अन्तिम क्षणसम्म पनि जनताको काम गरिरहे । आफ्नै पार्टी र त्यसभन्दा बढी विपक्षीले रुचाएका ती नेता अब कहिल्यै नफर्किने गरी अस्ताएका छन् । भेटवाल वाम आन्दोलनका धरोहर हुन् । उनी एमालेको केन्द्रीय लेखा आयोगका सदस्य …

Read More »

धुर्मुसले भने–“अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणका लागि चितवन उपयुक्त छ”

चितवन, चैत २१- कलाकार तथा धुर्मुस सुन्तली फाण्डेशनका अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि चितवन उपयुक्त भएको बताउनुभएको छ । हिजो (मंगलबार) अपरान्ह भरतपुर महानगरपालिका–२० मा रहेको चित्रवन रंगशाला परिसरको अवलोकन तथा निरीक्षणपछि धुर्मुसले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि खेल मैदानको हिसाबले उपयुक्त भएको बताउनुभयो । “जमिन …

Read More »

चितवनको नारायणी पेपर उद्योगमा आगलागी

चितवन , चैत २१- चितवनको एक कागज उद्योगमा आगलागी भएको छ । भरतपुर महानगरपालिका ४ लंकुमा रहेको नारायणी नेपाल पेपर प्रोडक्ट प्रा ली मा आज बिहानै आगलागी भएको हो । उद्योगको कम्पाउण्डमा रहेको कच्चापदार्थमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १९ लाखको क्षेती भएको प्रारम्भीक अनुमान गरिएको छ । …

Read More »