Home / Editor Hamrofm (page 20)

Editor Hamrofm

नेकपा माओवादी केन्द्रको बैठक बस्दै

जेठ ९ – पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरुबारे टुंगो लगाउन नेकपा माओवादी केन्द्रको बैठक बस्दै छ । बिहिबार विभिन्न माओवादी घटकहरु जोडिएर माओवादी केन्द्र बनेको पुष्पकमल दाहाला नेतृत्वको पार्टीले आज पदाधिकारी तथा केन्द्रीय समिति सदस्यबारे टुंगो लगाउने भएको हो । ६ सय ९९ सय सदस्य केन्द्रीय समिति बनाउने तयारी गरेको …

Read More »

आइपिएल: मुम्बईले दिल्लीलाई ८० रनले हरायो

जेठ ३– इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गएरातीको खेलमा मुम्बई इन्डियन्सले दिल्ली डेयरडेभिल्सलाई ८० रनले हराउँदै लिगंको तेस्रो स्थानमा उक्लिएको छ । विशाखापट्नममा भएको खेलमा मुम्बईले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै एक सय २६ रन मात्रै बनाउन सक्यो । …

Read More »

यमनमाआईएसले गराएको बम विष्फोटमा परी ज्यान गुमाउने प्रहरीको संख्या ३१ पुग्यो

जेठ ३– यमनमा विद्रोही संगठन इस्लामिक स्टेट आईएसले गराएको बम विष्फोटमा परी ज्यान गुमाउने प्रहरीको संख्या ३१ पुगेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ६० जना भन्दा धेरै घाईते भएका छन् । यमनको दक्षिणी तट मुकाल्लामा रहेको प्रहरीको बेस क्याम्पमा प्रवेश गरेर आक्रमणकारीले हिजो आँफैलाई विस्फोट गराएका थिए । प्रहरीहरु कार्यलय …

Read More »

भारतको केरल, तामिलनाडु र पुडुचेररीको विधानसभा चुनावका लागि आज मतदान

जेठ ३– भारतको केरल, तामिलनाडु र पुडुचेररीको विधानसभा चुनावका लागि आज मतदान भईरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ । तामिलनाडुको कुल २ सय ३४ विधानसभाको सिटका लागि २ सय ३२ केरल, १ सय ४० र पुडुचरेरीमा ४० सिटका लागि मतदान भईरहेको छ …

Read More »

मदन भण्डारी र जिवराज आश्रितको स्मृतिमा एमालेले विभिन्न कार्यक्रम गर्ने तयारी

जेठ ३– नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको सवारी दुर्घटनामा परी निधन भएको आज २३ वर्ष पुरा भएको छ । २०५० साल जेठ ३ गतेका दिन महासचिव भण्डारी र आश्रितको निधन भएको थियो । पार्टी कामको शिलशिलामा भण्डारी र आश्रित चढेको गाडी चितवनको दासढुङा …

Read More »

संघीय गठबन्धनले सुरु गरेको सिंहदरबार घेराउ कार्यक्रम आज पनि जारी

जेठ ३– संविधानसभाबाट जारी भएको संविधानका केही बुँदाप्रति असन्तुष्ट बन्दै आएको संघीय गठबन्धनले सुरु गरेको सिंहदरबार घेराउ कार्यक्रम आज पनि जारी राख्ने भएको छ । बिहान नौ बजेदेखि सिंहदरबार घेराउ कार्यक्रम सुरु हुने मोर्चाले जनाएको छ । २९ दलीय सघीय गठबन्धन आवद्ध दलका नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनेछन् । यसअघि …

Read More »

प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति देउवाबीच छलफल

जेठ ३– व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावली मस्यौदामा उत्पन्न विवाद सल्ट्याउने प्रयासस्वरुप प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज पनि छलफल हुने भएको छ । यसअघि लगातार दुईदिन भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज पुनः सहमतिको प्रयास गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास …

Read More »

‘बाहुबली २’ र ‘रोबोट २’ एक साथ प्रदर्शनमा आउने

गत बर्षको सुपर हिट चलचित्र ‘बाहुबली २’ र ‘रोबोट २’ एक साथ प्रदर्शनमा आउने देखिएको छ । ।यी दुवै चलचित्र १४ अप्रिल २०१७ मा प्रदर्शनमा आउने चर्चा चल्न थालेको छ । ‘बाहुबली २’ ले यस अघि नै आफ्नो चलचित्रको प्रदर्शन मिति १४ अप्रिल २०१७ घोषणा गरिसको छ भने ‘रोबोट २’ …

Read More »

भूकम्पले अति प्रभावित १० जिल्लाको लगत सङ्कलन सम्पन्न

३१ बैशाख– गोरखा भूकम्पले अति प्रभावित १४ जिल्लामध्ये १० जिल्लाको लगत सङ्कलन सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । पुस तेस्रो हप्तादेखि विभागले अतिप्रभावित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुली, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, ओखलढुङ्गा र रामेछापमा लगत सङ्कलन सुरु गरेको थियो । सङ्कलन सुरु गरिएकामध्ये १० जिल्लाको सकिएको र …

Read More »

सरकारलाई मोर्चाको पत्र:वार्ताको वातावरण बनाउन आग्रह

३१ बैशाख– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वार्ताको वातावरण नबनाउन्जेल वार्तामा बस्नुको औचित्य नभएको जनाएको छ ।  मोर्चाले प्रधानमन्त्री कार्यालय सिंहदरबारका नाममा बिहीबार लेखेको पत्रमा २६ पटकसम्म विभिन्न चरणमा वार्ताका लागि प्रयास भए पनि सरकारले गम्भीरता नदेखाएकाले वार्ताको वातावरण बनाएपछि मात्र वार्तामा बस्ने उल्लेख छ । पत्रमा संविधानमा गरिएको पहिलो …

Read More »