Home / Editor Hamrofm (page 2)

Editor Hamrofm

नीजि विद्यालयलाई नियन्त्रण गर्दै सामुदायीक विद्यालयमा आकर्षण बढाउँछौंः प्रचण्ड

चितवन, चैत २९- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने तयारी भैरहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा बोल्दै प्रचण्डले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी …

Read More »

रोगले कुखुरा मर्दा चितवनमा दुई वटा खोरनै रित्तिए, करिब ६० लाखको क्षति

चितवन,चैत २८- रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला …

Read More »

चितवन प्रहरीको उच्च निगरानीमा विप्लव समूह

चितवन चैत २८- जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव समूहलाई उच्च निगरानीमा राखेको छ । विप्लव समूहका नाममा जिल्लामा विभिन्न अपराधिक कृयाकलापहरु बढ्न थालेपछि उच्च निगरानिमा राखिएको हो । मंगलबार मात्रै चितवनमा दुइवटा घटना घटे । भरतपुर महानगर वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डारीको शरिरमा मोविल खन्याएर ढुंगाले हानियो भने मंगलवार …

Read More »

“खुमबहादुरको १३ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गर्ने”

काठमाडौं,चैत २७- नेपाली कांग्रेसका प्रभावसाली नेता खुमबहादुर खड्काको सम्झनामा नेपाल विद्यार्थी संघ सल्यान काठमाडौं सम्पर्क समितिले चैत २८ गते पार्टी कार्यलय सानेपामा श्रद्धाञ्जली सभा गर्ने भएको छ। पार्टीको लागी आफ्नो जीवन पुरै समर्पण गरेका खड्का सम्मानमा गर्न लागिएको श्रद्धाञ्जली सभामा सहभागी हुन पनि नेपाल विद्यार्थी संघ सल्यान काठमाडौं सम्पर्क समिति सबै …

Read More »

शून्य चोरी शिकारको एक वर्ष पूरा

चितवन, चैत २७- चितवन राष्ट्रिय निकुञ्जले शून्य चोरी शिकारको एक वर्ष पूरा गरेको छ । गत वर्षको चैत २५ गते राति निकुञ्जको बेलहट्टा हरियाली सामुदायिक वन क्षेत्रको ध्रुवघाट नजिक एउटा भाले गैंडालाई तस्करले मारेका थिए । शून्य चोरी शिकारको तेस्रो वर्ष पूरा गर्न २६ दिन बाँकी छँदा गैंडा मारिएपछि गत वर्षको …

Read More »

चितवनमा दसौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका क्षेत्रीय खेल सुरु

चितवन,चैत २७- दसौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत चितवनमा क्षेत्रीय खेलहरु सञ्चालन भइरहेका छन् । मंगलबारदेखि क्षेत्र नम्बर २ मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको क्षेत्रीय खेल सुरु भएको हो । रनिङ शिल्ड अन्तर्गत सुरु भएको क्षेत्रीय खेलमा एक सय मिटर दौड, दुई सय मिटर दौड, आठ सय मिटर दौड, १५ सय …

Read More »

भरतपुर महानगरका वडाध्यक्ष भण्डारीमाथि आक्रमण

चितवन चैत्र २७ – भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि नारायणगढको शहिदचोकमा आक्रमण भएको छ । उनी आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लागेका बेला पछाडिबाट आएको एक समुहले आक्रमण गरेको हो ।भण्डारीलाई आक्रमणकारीले पछाडिबाट ढुंगाले हिर्काएर मोविलसमेत छर्किएका छन् । उनको टाउकोमा चोट लागेको छ । …

Read More »

बाघको आक्रमणबाट भरतपुरमा एक जना साथै रत्ननगरमा बदेलको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते

चितवन,चैत २६- भरतपुर महानगरपालिका–११ टाइगर तालमा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय ४२ वर्षीय चन्द्रबहादुर भुजेल बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन्। आइतबार दिउँसो ३ः३० बजेको समयमा बाघले आक्रमण गरेपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि …

Read More »

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन: कोइराला

चितवन, चैत २६ – नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताउनुभयो । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भन्नुभयो, “दुई वर्ष पुग्यो पदाधिकारीको …

Read More »

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजभण्डारीद्धारा राजीनामा

चितवन चैत २५- भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले आज (आईतबार) राजीनामा दिनुभएको छ । अस्पतालको ५५ औं वार्षिकोत्सव समारोहको अन्त्यमा बोल्दै राजभण्डारीले राजीनामा दिएको घोषणा गर्नुभएको हो । गत वर्षको पुस २५ गते दुई वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएका राजभण्डारीले अवधि नसकिंदै राजीनामा दिनुभएको हो । उहाँले अस्पताल विकास …

Read More »