Home / Editor Hamrofm (page 10)

Editor Hamrofm

भरतपुर खानेपानी ब्यवस्थापन बोर्डको ४५ लाख बक्यौंता उठ्न बाँकी

चितवन, चैत ४– चितवनको भरतपुर महानगरपालिका क्षेत्र भित्र खानेपानी वितरणको जिम्मा लिएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डको झण्डै ४५ लाख बक्यौंता उठन बाँकी रहेको छ । गएको असर मसान्तसम्म १ करोड ३७ लाख २८ हजार रकम पानीको महसुल उठन बाँकी रहेकोमा चालु आ.वमा घटेर ४५ लाख पुगेको हो । त्यसमध्ये १५ …

Read More »

चितवन राष्ट्रिय निकुञ्ज नपर्ने गरी रेलमार्गको सम्भाव्यता अध्ययन

चितवन,चैत ४- चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो । रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट …

Read More »

चितवनका एक चेपाङ्ग युवाले उडाए आफैले बनाएको प्यारामोटर

चितवन ,चैत ४- चितवनका एक चेपाङ्ग युवाले प्यारामोटर उडाएका छन् । चितवनको राप्ती नगरपालिका २ गड्यौलीका सारोज चेपाङ्गले आफैले निर्माण गरेको प्यरामोटर उडाएका हुन् । स्थानिय स्रोत साधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर उनले आज (आइतबार) राप्ती नदीको बगरमा उडाएर परिक्षण गरेका छन् । यसअघि २ पटकसम्म उडानको प्रयास गर्दा हावाको …

Read More »

चितवनमा एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट हुने

चितवन, चैत ३– चितवनमा एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट २०१८ हुने भएको छ । नेपालय इन्टरनेशनलको आयोजना यही चैत १३ गतेदेखि नारायणगढस्थित क्याम्पाचौरमा प्रतियोगिता हुन लागेको हो । आयोजकले आज नारायणगढमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी बारे जानकारी दिएको हो । एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटका म्यानेजिङ डाईरेक्टर सुवास प्रधानले प्रतियोगितामा …

Read More »

भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृतलाई आक्रमणको प्रयास

चितवन,चैत ३ – भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटा माथि आक्रमणको प्रयास भएको छ । शनिबार बिहान नौ बजेतिर भरतपुर माछामुच्छ्रे चोकमा मोटरसाइकल चढेर आएका व्यक्तिका दुई व्यक्तिहरुले सापकोटालाई रोकेर अक्रमण गर्न खोज्यका हुन । अपरिचित व्यक्तिले आक्रमर्ण गर्न खोज्दा भागेर सापकोटा जोगिएका थिए । घट्ना स्थल …

Read More »

सुकुम्बासी समस्या मूख्य चुनौतीः भुमी मन्त्री लामा

चितवन, चैत ३– प्रदेश ३ का कृषि, भुमी व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्री दावा दोर्जे लामाले सुकुम्बासी समस्या समाधान गर्न निकै चुनौती पूर्ण रहेको बताउनुभएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघ चितवनले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री लामाले भुमी सम्बन्धी अन्य समस्या भन्दा सुकुम्बासी समस्या चुनौतीपूर्ण …

Read More »

होलिडेज क्रियशन होम नारायणगढले च्याम्प चितवन र मिस्टर एण्ड मिस टिन चितवन २०७५ गर्ने

चितवन चैत २- होलिडेज क्रियशन होम नारायणगढले च्याम्प चितवन र मिस्टर एण्ड मिस टिन चितवन २०७५ गर्ने भएको छ । ७ देखि १३ वर्ष उमेरका बालबालिका लक्षित गरेर च्याम्प चितवन र १३ देखि १६ वर्ष उमेर लक्षित गरेर मिस्टर एण्ड मिस टिन चितवन आयोजना गरीने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको …

Read More »

चितवन साहित्य परिषद्को नव निर्मित भवनको भोलि विहान ११ बजे उद्घाटन हुने

चितवन चैत २- चितवन साहित्य परिषद्को नव निर्मित भवनको भोलि विहान ११ बजे उद्घाटन हुने भएको छ । भरतपुर महानगरपालिका वडा नं ३ स्थित आनन्द टोल साहित्यपथमा निर्मित ३ तले भवनको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वरिष्ठ साहित्यकार प्रा डा वासुदेव त्रिपाठीले उद्घाटन गर्नु हुने परिषद्ले जनाएको छ । परिषद्ले आज …

Read More »

नेपाल–भारत दुईदेशीय पर्यटन प्रवद्र्धन गोष्ठी चितवनमा आजबाट सुरु(भीडीयो शहिद)

चितवन चैत २- नेपाल–भारत दुईदेशीय पर्यटन प्रवद्र्धन गोष्ठी चितवनमा सुरु भएको छ । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दुताबासको कार्यालय वीरगंजको संयुक्त आयोजनामा आजबाट सुरु भएको गोष्ठी ३ दिनसम्म चल्ने छ । गोष्ठीको आज एक कार्यक्रमको बीच नेपालका लागी भारतीय राजदुत मन्जवी सिंह पुरीले समुउद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै …

Read More »

नारायणगढ जेसीसको ट्राफिक जनचेतनामुलक कार्यक्रम

चितवन, चैत २– सवारी दुर्घटना न्यूनीकरणका लागी नारायणगढ जेसिस तथा नारायणगढ लेडी जेसिसले गत महिना देखि शुरु गरेको ट्राफिक जनचेतना मुलक विशेष अभियान आज (शुक्रबार) नारायणगढको सहिदचोकमा गरिएको छ । प्रत्येक महिनाको २ गते आयोजना हुने कार्यक्रममा “छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ”,“ तीव्र गति जीवनको क्षति” लगायतका सन्देशमुलक …

Read More »