Home / hamrofm

hamrofm

चेन्नईमा उद्धार तथा राहतमा नेपालबाट टोली

चेन्नई, भारत – हालै छिमेकी राष्ट्र भारतको दक्षिण क्षेत्र चेन्नईमा आएको विनाशपूर्ण बाढी पहिरोका कारण विस्थापित भएका जनतालाई उद्धार तथा राहतमा नेपालबाट एक टोली सो स्थानमा कार्य प्रारम्भ गरेको छ । भोलेन्टियर मिनिस्टर नेपाल च्याप्टरका स्वयंसेवकहरु सो स्थानमा पुगेका हुन् । टोलीको नेतृत्व नेपाल च्याप्टरका प्रोडक्सन निर्देशक गुणराज प्याकुरेलले गरेका …

Read More »

खाद्यवस्तु बोकेको ट्रकमा आगजनी

मंसिर १२ । खाद्यवस्तु बोकेर आएको ट्रकलाई आज बिहान २ः१५ बजे अज्ञात समूहले लहान नगरपालिका–८ मा पेट्रोल छर्केर आगजनी गरेका छन् । आगो फैलेर ना३ख २३२९ नम्बरको ट्रकको अघिल्लो भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले बताए । लहान नगरपालिकाबाट आएको बारुण यन्त्र, नेपाल …

Read More »

ससंद बैठक स्थगित

काठमाडौं, मंसिर १० । व्यवस्थापिका संसदको बैठक मंसिर १५ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठक सुरु भएलगत्तै सभामुख ओनसरी घर्तीले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि काँग्रेस सांसदहरुले विरोध जनाएका थिए । संसदीय परम्परा विपरित हुने गरि प्रमुख प्रतिपक्षी दललाई बोल्न नदिई अरुलाई  समय …

Read More »

सुशील कोइराला आज फर्कदै

नेपाली कांग्रेसका सभापति सुशील कोइराला अमेरिकाबाट आज फर्कनु हुने भएको छ । क्यानसरको फ्लो अप चेकिङकालागि जानु भएका कोइराला आज साँझ काठमाडौ आइपुग्ने नेपाली कांग्रेसले जनाएको छ । अमेरिकाको स्लोन केटरिङ  क्यानसर सेन्टरमा उपचार पछि उहाँ अहिले क्यान्सर मुक्त हुनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका कोइरालाले त्यहाँ …

Read More »

रेडियो परासीमा पेट्रोल बम प्रहार, रेडियोको प्रशारण बन्द

नवलपरासी, मंसिर १० । सामुदायीक रेडियो परासीको कार्यालय परासीमा  ‘पेट्रोल बम’ प्रहार भएको छ  । बुधबार राति १० बजेको समयमा  नचिनेका मानिसको समुहले रेडियोको स्टेसनमा पेट्रोल बम प्रहार गरेको  रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतमले जानकारी दिनुभयो । रेडियोको परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाइकलमा पनि आगजनी भएको छ …

Read More »

‘पशुपतिप्रसाद’को ट्रेलर सार्वजनिक । माघ १५ बाट रिलिज

गतबर्षको सफल फिल्म ‘टलकजंग भर्सेस टुल्के’बाट चर्चामा आएका अभिनेता खगेन्द लामिछानेको अर्को आशालाग्दो फिल्म ‘पशुपतिपूसाद’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य पात्रहरु फिचरिङ छन । ट्रेलरले फिल्म फरक बिषयबस्तु र मौलिक कथामा बनेको प्रस्ट हुन्छ । ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनिक गरेको हो । बाक्लो सञ्चारकर्मीका …

Read More »

चीनबाट तेल ल्याउने हल्ला मात्रै बढी

त बिहीबार आपूर्तिमन्त्री गणेशमान पुनले पत्रकार सम्मेलन गरी तिहारको समयमा आफू चीन गएको बताएका थिए । उनले त्यहाा राजनीतिक नेतृत्व र सरकारी ‘बडी’सग संवाद गरेको दाबी गरेका छन् । तर, उनले वाणिज्य अथवा अन्य कुनै मन्त्रालयका मन्त्री वा अधिकारी कसलाई भेटेका हुन् भन्ने जानकारी गराएका छैनन् । देश अभूतपूर्व संकटमा …

Read More »

नेपालीभन्दा बंगलादेशी कामदार रोज्दै मलेसिया

गत असारबाट नेपाल सरकारले लागू गरेको फ्रि–भिसा, फ्रि–टिकट कार्यक्रमपछि मलेसियाका अधिकांश कम्पनीले नेपालीभन्दा बंगलादेशी कामदार रोज्न थालेको पाइएको छ।  नेपाल सरकारले कामदारसित प्रयाप्त रकम असुलेर मलेसिया पठाउन नदिने तथा मलेसियाका अधिकांश कम्पनीले पनि निशुल्क कामदार ल्याउन नसक्दा नेपाली कामदार पछिल्लो समय मलेसिया आउने क्रम न्युन बनेको छ। कामदार ल्याउने सन्दर्भमा …

Read More »

सवा लाखको पत्रिका पढ्छन् प्रधानमन्त्री ओली

प्रधानमन्त्री  केपी ओलीले कार्यालय र निवासका लागि कात्तिक महिनामा मात्र १ लाख २८ हजार २ सय ५५ रुपैयाँ बराबरका पत्रपत्रिका पढेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । आचार्य ट्रेडर एन्ड सप्लायर्स प्रालिबाट ओलीका लागि उक्त रकमका पत्रपत्रिका खरिद गरिएको हो । जबकि, कात्तिकमा दसैं-तिहार परेकाले पत्रपत्रिका कमै निस्किएका थिए …

Read More »

एन्फा अध्यक्षमा एआइजी शर्माको नाम प्रस्ताव

अखिल नेपाल फुटवल संघ एन्फालाई एक ढिक्का बनाउने विषयमा एन्फाकै पदाधिकारी र असन्तुष्ट समूहबीच छलफल सुरु भएको छ। एन्फाका पदाधिकारी र असन्तुष्ट पक्षबीच विभिन्न चरणमा अनौपचारिक छलफल भएको हो। असन्तुष्ट पक्षका उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले मिलेर जान आफूहरू तयार रहेको घोषणा गरेसँगै दुवै समूहबीच छलफल सूरु भएको हो। एन्फाको भावी …

Read More »