Recent News

चितवन प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरि कारबाही बिना नै छाड्यो

चितवन २०– चितवन प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरि कारबाही बिना नै छाडेको छ । पूर्वी चितवनको रत्ननगर–१४ माधवपुरबाट प्रहरीले बुधबार ६ जनालाई रंगेहात पक्राउ गरेको थियो । नगद १८ हजार ४ सय ८५ रुपैयाँ सहित पक्राउ परेकाहरुलाई कुनै कारबाही नै नगरी छाडिएको हो । ईलाका प्रहरी कार्यालय टाँडीले पक्राउ …

Read More »

इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोली भोली स्वदेश फर्कदै

श्रावण ५– इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोली भोली स्वदेश फर्कदै छ । नेपाली क्रिकेट टिमले हिजो विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बिरुद्धको ४१ रनको जित निकालेको थियो । पाँच ओटा अभ्यास खेल खेल्न बेलायत गएको नेपाली क्रिकेट टोलीले सबै खेलमा उत्कृष्ट जित निकालेको थियो । नेपाली …

Read More »

पाकिस्तान र इङग्ल्याण्डबीचको पहिलो टेष्टको दोस्रो दिनको खेल हुदै

असार ३१– पाकिस्तान र इङग्ल्याण्डबीचको पहिलो टेष्टको दोस्रो दिनको खेल आज हुदै छ । लन्डनको लड्स मैदानमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले पहिलो दिनको खेलको समाप्तीमा ६ विकेट गुमाएर २ सय ८२ रन बनाएको छ । कप्तान मिसवाह उलहकले १ सय १० रनबाट आजको दिनको खेल सुरु गर्ने छ …

Read More »

लिसेस्टर सिटीद्वारा नाइजेरियाका खेलाडी अहमद मुसालाई कीर्तिमानी मूल्यमा अनुबन्ध

असार २५– इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीले नाइजेरियाका खेलाडी अहमद मुसालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ ।  लिसेस्टर सिटीले २३ वर्षका मुसालाई सिएसएकए मस्कोबाट एक करोड ६० लाख पाउण्ड (दुई अर्ब २३ करोड रुपैयाँ) मा अनुबन्ध गरेको हो । लिसेस्टरले कुनै पनि खेलाडीलाई यती धेरै रकममा अनुबन्ध गरेको यो …

Read More »

पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

असार १७– पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सकिएको खेलमा पोल्याण्डलाई पेनाल्टीमा ५–३ गोलले पराजित गर्दै पोर्चुगलले सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी …

Read More »

इंग्ल्याण्डका गोलरक्षक जोए हार्टले टिम युरोकपबाट बाहिरिनुको जिम्मेवारी लिए

असार १५– इंग्ल्याण्डका गोलरक्षक जोए हार्टले टिम युरोकपबाट बाहिरिनुको जिम्मेवारी लिएका छन् । हार्टले आफूले गोल हुनबाट रोक्न सक्ने अवस्था भएपनि त्यसो गर्न नसक्दा टिम हार्न बाध्य भएको स्वीकार गरेका हुन् । इंग्ल्याण्ड सोमबार राति भएको खेलमा नवप्रवेशी आइसल्याण्डसँग २–१ ले पराजित भएर युरोकपबाट बाहिरिएको थियो । आइसल्याण्डको दोस्रो गोल …

Read More »